विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा

काठमाडौं । हुलाक सेवा विभागले विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा पु-याउने भएको छ । “विदेशबाट नेपालीले पठाएको जति पनि रकम हुन्छ, हुलाकमार्फत त्यसलाई उनीहरूको घरघरमा वा आफन्तसम्म पु-याइन्छ,” हुलाक विभागद्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा विभागका महानिर्देशक सुरेश अधिकारीले भन्नुभयो – “हुलाकीमार्फत घरघरमा पैसा पु-याउनका लागि जतिसक्दो चाँडो कार्यविधि बनाउने तयारी भइरहेको छ ।” आइएमइसँगको समन्वयमा … Continue reading विदेशबाट पठाएको पैसा हुलाकीमार्फत घरघरमा